Nepali

Turkish

Psalms

126

1जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ!
1RAB sürgünleri Siyona geri getirince,Rüya gibi geldi bize. Siyonu eski gönencine kavuşturunca››.
2हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ! अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
2Ağzımız gülüşlerle,Dilimiz sevinç çığlıklarıyla doldu.‹‹RAB onlar için büyük işler yaptı››Diye konuşuldu uluslar arasında.
3हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।
3RAB bizim için büyük işler yaptı,Sevinç doldu içimiz.
4परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस, जसरी झरना र बग्दा पानीले एकपल्ट मरूभूमि भरिनेछ।
4Ya RAB, eski gönencimize kavuştur bizi,Negevde suya kavuşan vadiler gibi.
5एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
5Gözyaşları içinde ekenler,Sevinç çığlıklarıyla biçecek;
6त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।
6Ağlayarak tohum çuvalını taşıyıp dolaşan,Sevinç çığlıkları atarak demetlerle dönecek.