Nepali

Turkish

Psalms

125

1मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।
1RABbe güvenenler Siyon Dağına benzer,Sarsılmaz, sonsuza dek durur.
2पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई सर्वकाल रक्षा गर्नुहुनेछ।
2Dağlar Yeruşalimi nasıl kuşatmışsa,RAB de halkını öyle kuşatmıştır,Şimdiden sonsuza dek.
3दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन। यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।
3Kalmayacak kötülerin asası,Doğruların payına düşen toprakta,Yoksa doğrular haksızlığa el uzatabilir.
4हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
4İyilik et, ya RAB,İyilere, yüreği temiz olanlara.
5दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।
5Ama kendi halkından eğri yollara sapanları,RAB kötü uluslarla birlikte kovacak. İsrail'e esenlik olsun!