1मलाई जवाफ देऊ, इस्राएल हामी माथि कस्तो घटना घट्ने थियो होला। यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए?
1RAB bizden yana olmasaydı,Desin şimdi İsrail:
2जब मानिसहरूले हामीलाई आक्रमण गरे त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?
2RAB bizden yana olmasaydı,İnsanlar bize saldırdığında,
3हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
3Diri diri yutarlardı bizi,Öfkeleri bize karşı alevlenince.
4हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झै र नदीले हामीलाई डुबाए झै पार्ने थिए।
4Sular silip süpürürdü bizleri,Seller geçerdi üzerimizden.
5ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठूने पानी भए हामीलाई डुबाउने थियो।
5Kabaran sularAşardı başımızdan.
6परमप्रभुको प्रशंसा गर! हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।
6Övgüler olsunBizi onların ağzına yem etmeyen RABbe!
7हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ!
7Bir kuş gibiKurtuldu canımız avcının tuzağından,Kırıldı tuzak, kurtulduk.
8हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!
8Yeri göğü yaratanRAB'bin adı yardımcımızdır.