Nepali

Turkish

Psalms

123

1हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
1Gözlerimi sana kaldırıyorum,Ey göklerde taht kuran!
2दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ।
2Nasıl kulların gözleri efendilerinin,Hizmetçinin gözleri hanımının eline bakarsa,Bizim gözlerimiz de RAB Tanrımıza öyle bakar,O bize acıyıncaya dek.
3त्यस्तै प्रकारले, हामी हाम्रा परमप्रभु परमपितामा निर्भर छौ। उहाँले कति बेला हामीतर्फ दया देखाउनु हुन्छ भनेर पर्खिएका छौं।
3Acı bize, ya RAB, acı;Gördüğümüz hakaret yeter de artar.
4हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस, किनभने हामी धेरै समय सम्म निन्दित भएका छौ। धेरै समयदेखि ती अल्छे र घमण्डी मानिसहरूले निन्दा गरिरहेका छन्।
4Rahat yaşayanların alayları,Küstahların hakaretiCanımıza yetti.