1म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊ आऊ।”
1Bana: ‹‹RABbin evine gidelim›› dendikçeSevinirim.
2हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
2Ayaklarımız senin kapılarında,Ey Yeruşalim!
3यो नयाँ यरूशलेम हो! एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
3Bitişik nizamda kurulmuş bir kenttirYeruşalim!
4त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएल का मानिसहरू त्यहाँ जाँदछन्।
4Oymaklar çıkar oraya, RABbin oymakları,İsraile verilen öğüt uyarınca,RABbin adına şükretmek için.
5दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।
5Çünkü orada yargı tahtları,Davut soyunun tahtları kurulmuştur.
6यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
6Esenlik dileyin Yeruşalime:‹‹Huzur bulsun seni sevenler!
7मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
7Surlarına esenlik,Saraylarına huzur egemen olsun!››
8हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति, म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।
8Kardeşlerim, dostlarım için,‹‹Esenlik olsun sana!›› derim.
9[This verse may not be a part of this translation]
9Tanrımız RAB'bin evi içinİyilik dilerim sana.