1सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ?
1Gözlerimi dağlara kaldırıyorum,Nereden yardım gelecek?
2मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ।
2Yeri göğü yaratanRABden gelecek yardım.
3परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन।
3O ayaklarının kaymasına izin vermez,Seni koruyan uyuklamaz.
4इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न। परमेश्वर कहिल्यै निदाउनु हुन्न।
4İsrailin koruyucusu ne uyur ne uyuklar.
5परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
5Senin koruyucun RABdir,O sağ yanında sana gölgedir.
6तिमीलाई दिउँसो घामले अनि राती जूनले हानि पुराउँदैन।
6Gündüz güneş,Gece ay sana zarar vermez.
7परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
7RAB her kötülükten seni korur,Esirger canını.
8तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!
8Şimdiden sonsuza dekRAB koruyacak gidişini, gelişini.