1हे परमप्रभु, मैले तपाईंलाई गुहार माँगेर प्रार्थना गरिरहेको बेला मलाई सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्।
1Seni çağırıyorum, ya RAB, yardımıma koş!Sana yakarınca sesime kulak ver!
2परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।
2Duam önünde yükselen buhur gibi,El açışım akşam sunusu gibi kabul görsün!
3हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता दिनुहोस्। म के भन्छु त्यस विषयमा होशियार हुन सहायता गर्नुहोस्।
3Ya RAB, ağzıma bekçi koy,Dudaklarımın kapısını koru!
4मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, जब दुष्ट मानिसहरूले अनुचित काम गर्छन् मलाई दुष्ट तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
4Yüreğim kötülüğe eğilim göstermesin,Suç işleyenlerin fesadına bulaşmayayım;Onların nefis yemeklerini tatmayayım.
5म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैं ती दुष्ट मानिसहरूको विरोधमानै प्रार्थना गर्नेछु।
5Doğru insan bana vursa, iyilik sayılır,Azarlasa, başa sürülen yağ gibidir,Başım reddetmez onu.Çünkü duam hep kötülere karşıdır.
6तिनीहरूका अधिकारीहरूलाई दण्ड होस् तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।
6Önderleri kayalardan aşağı atılınca,Dinleyecekler tatlı sözlerimi.
7मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए। यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए।
7Sabanla sürülüp yarılmış toprak gibi,Saçılmış kemiklerimiz ölüler diyarının ağzına.
8हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।
8Ancak gözlerim sende, ey Egemen RAB,Sana sığınıyorum, beni savunmasız bırakma!
9दुष्ट मानिसहरूले मेरो लागि पासो थापे। मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।
9Koru beni kurdukları tuzaktan,Suç işleyenlerin kapanlarından.
10ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकूँ।
10Ben güvenlik içinde geçip giderken,Kendi ağlarına düşsün kötüler.