Nepali

Turkish

Psalms

142

1म परमप्रभुलाई मेरो सहयोगको लागि पुर्कादछु। म परमप्रभुलाई पुर्कादछु।
1Yüksek sesle yakarıyorum RABbe,Yüksek sesle RABbe yalvarıyorum.
2म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु! म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
2Önüne döküyorum yakınmalarımı,Önünde anlatıyorum sıkıntılarımı.
3मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ।
3Bunalıma düştüğümde,Gideceğim yolu sen bilirsin.Tuzak kurdular yürüdüğüm yola.
4मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिन। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउने प्रयास गर्दैन।
4Sağıma bak da gör,Kimse saymıyor beni,Sığınacak yerim kalmadı,Kimse aramıyor beni.
5यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु। हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
5Sana haykırıyorum, ya RAB:‹‹Sığınağım,Yaşadığımız bu dünyada nasibim sensin›› diyorum.
6परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदूने ती मानिसहरूबाट बचाउनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।
6Haykırışıma kulak ver,Çünkü çok çaresizim;Kurtar beni ardıma düşenlerden,Çünkü benden güçlüler.
7मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकूँ अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।
7Çıkar beni zindandan,Adına şükredeyim.O zaman doğrular çevremi saracak,Bana iyilik ettiğin için.