Spanish: Reina Valera (1909)

Nepali

Proverbs

26

1COMO la nieve en el verano, y la lluvia en la siega, Así conviene al necio la honra.
1ग्रीष्म ऋतुमा हिउँ र्बषनु राम्रो होइन, बाली काटूने समयमा पानी र्बषनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो।
2Como el gorrión en su vagar, y como la golondrina en su vuelo, Así la maldición sin causa nunca vendrá.
2तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चंचल चरा उडेर गए जस्तै हो।
3El látigo para el caballo, y el cabestro para el asno, Y la vara para la espalda del necio.
3जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबूमा आउँछ।
4Nunca respondas al necio en conformidad á su necedad, Para que no seas tú también como él.
4मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ।
5Responde al necio según su necedad, Porque no se estime sabio en su opinión.
5एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।
6Como el que se corta los pies y bebe su daño, Así es el que envía algo por mano de un necio.
6मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।
7Alzar las piernas del cojo. Así es el proverbio en la boca del necio.
7मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।
8Como quien liga la piedra en la honda, Así hace el que al necio da honra.
8मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुयेंत्रोमा ढुङ्गा बाँध्नु हो।
9Espinas hincadas en mano del embriagado, Tal es el proverbio en la boca de los necios.
9मूर्खले केही हितोपदेश कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।
10El grande cría todas las cosas; y da la paga al insensato, Y la da á los transgresores.
10कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।
11Como perro que vuelve á su vómito, Así el necio que repite su necedad.
11कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।
12¿Has visto hombre sabio en su opinión? Más esperanza hay del necio que de él.
12यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन। ज्
13Dice el perezoso: El león está en el camino; El león está en las calles.
13अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”
14Las puertas se revuelven en sus quicios: Así el perezoso en su cama.
14अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ।
15Esconde el perezoso su mano en el seno; Cánsase de tornarla á su boca.
15अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गाँस उठाउनु पनि गाह्रो पर्छ।
16A su ver es el perezoso más sabio Que siete que le den consejo.
16एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।
17El que pasando se deja llevar de la ira en pleito ajeno, Es como el que toma al perro por las orejas.
17दुईजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिडनु।
18Como el que enloquece, y echa llamas Y saetas y muerte,
18[This verse may not be a part of this translation]
19Tal es el hombre que daña á su amigo, Y dice: Ciertamente me chanceaba.
19[This verse may not be a part of this translation]
20Sin leña se apaga el fuego: Y donde no hay chismoso, cesa la contienda.
20जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा आफैं अन्त हुनेछ।
21El carbón para brasas, y la leña para el fuego: Y el hombre rencilloso para encender contienda.
21जस्तो कोइलाले अंगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडालु मानिसले झगडा चम्काउँछ।
22Las palabras del chismoso parecen blandas; Mas ellas entran hasta lo secreto del vientre.
22बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।
23Como escoria de plata echada sobre el tiesto, Son los labios enardecidos y el corazón malo.
23माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ।
24Otro parece en los labios al que aborrece; Mas en su interior pone engaño.
24द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।
25Cuando hablare amigablemente, no le creas; Porque siete abominaciones hay en su corazón.
25उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्।
26Encúbrese el odio con disimulo; Mas su malicia será descubierta en la congregación.
26उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापर्नी उसको दुष्टता सबैको सामुन्ने प्रकट हुन्छ।
27El que cavare sima, caerá en ella: Y el que revuelva la piedra, á él volverá.
27अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।
28La falsa lengua atormenta al que aborrece: Y la boca lisonjera hace resbaladero.
28जुन मानिसले झूटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैंलाई हानी गर्छ।