1Aleluya. ALABAD, siervos de Jehová, Alabad el nombre de Jehová.
1परमप्रभुको प्रशंसा गर! परमप्रभुका दासहरू उहाँको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर।
2Sea el nombre de Jehová bendito, Desde ahora y para siempre.
2परमप्रभुको नाउँ अहिले र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3Desde el nacimiento del sol hasta donde se pone, Sea alabado el nombre de Jehová.
3परमप्रभुको नाउँको प्रशंसा पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4Alto sobre todas las naciones es Jehová; Sobre los cielos su gloria.
4परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ। उहाँको महिमा स्वर्गमाथि सम्म जान्छ।
5¿Quién como Jehová nuestro Dios, Que ha enaltecido su habitación,
5कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6Que se humilla á mirar En el cielo y en la tierra?
6परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ। उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7El levanta del polvo al pobre, Y al menesteroso alza del estiércol,
7परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8Para hacerlos sentar con los príncipes, Con los príncipes de su pueblo.
8अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9El hace habitar en familia á la estéril, Gozosa en ser madre de hijos. Aleluya.
9एउटी स्त्रीको नानीहरू नहुन सक्लान तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ! परमप्रभुको प्रशंसा गर!