Nepali

Turkish

Proverbs

13

1एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।
1Bilge kişi terbiye edilmeyi sever,Alaycı kişi azarlansa da aldırmaz.
2तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैं खराब काम मात्र गर्न चाहान्छन्।
2İyi insan ağzından çıkan sözler için ödüllendirilir,Ama hainlerin soluduğu zorbalıktır.
3एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।
3Dilini tutan canını korur,Ama boşboğazın sonu yıkımdır.
4अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिस सँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।
4Tembel canının çektiğini elde edemez,Çalışkanın istekleriyse tümüyle yerine gelir.
5धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।
5Doğru kişi yalandan nefret eder,Kötünün sözleriyse iğrençtir, yüzkarasıdır.
6इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।
6Doğruluk dürüst yaşayanı korur,Kötülük günahkârı yıkar.
7यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।
7Kimi hiçbir şeyi yokken kendini zengin gösterir,Kimi serveti çokken kendini yoksul gösterir.
8धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन।
8Kişinin serveti gün gelir canına fidye olur,Oysa yoksul kişi tehdide aldırmaz.
9एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।
9Doğruların ışığı parlak yanar,Kötülerin çırası söner.
10घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
10Kibirden ancak kavga çıkar,Öğüt dinleyense bilgedir.
11यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।
11Havadan kazanılan para yok olur,Azar azar biriktirenin serveti çok olur.
12पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।
12Ertelenen umut hayal kırıklığına uğratır,Yerine gelen dilekse yaşam verir.
13मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।
13Uyarılara kulak asmayan bedelini öder,Buyruklara saygılı olansa ödülünü alır.
14बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ।
14Bilgelerin öğrettikleri yaşam kaynağıdır,İnsanı ölüm tuzaklarından uzaklaştırır.
15बुद्धिमानीले दया पाउछ तर बेईमानको बाटो तिनीहरूको नाश हो।
15Sağduyulu davranış saygınlık kazandırır,Hainlerin yoluysa yıkıma götürür. Masoretik metin ‹‹Sürer›› ya da ‹‹Çetindir››.
16प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।
16İhtiyatlı kişi işini bilerek yapar,Akılsız kişiyse ahmaklığını sergiler.
17सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।
17Kötü ulak belaya düşer,Güvenilir elçiyse şifa getirir.
18जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ।
18Terbiye edilmeye yanaşmayanıYokluk ve utanç bekliyor,Ama azara kulak veren onurlandırılır.
19यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।
19Yerine getirilen dilek mutluluk verir.Akılsız kötülükten uzak kalamaz.
20जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।
20Bilgelerle oturup kalkan bilge olur,Akılsızlarla dost olansa zarar görür.
21पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।
21Günahkârın peşini felaket bırakmaz,Doğruların ödülüyse gönençtir.
22इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।
22İyi kişi torunlarına miras bırakır,Günahkârın servetiyse doğru kişiye kalır.
23गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।
23Yoksulun tarlası bol ürün verebilir,Ama haksızlık bunu alıp götürür.
24जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।
24Oğlundan değneği esirgeyen, onu sevmiyor demektir.Seven baba özenle terbiye eder.
25एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।
25Doğru kişinin yeterince yiyeceği vardır,Kötünün karnıysa aç kalır.