1शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
1Ne mutlu yolları temiz olanlara,RABbin yasasına göre yaşayanlara! 119. Mezmur akrostiş biçimde yazılmış bir şiirdir.
2परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
2Ne mutlu Onun öğütlerine uyanlara,Bütün yüreğiyle Ona yönelenlere!
3ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
3Hiç haksızlık etmezler,Onun yolunda yürürler.
4परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो।
4Koyduğun koşullaraDikkatle uyulmasını buyurdun.
5यदि सँधै तपाईंको विधिहरू पालन गरें भने, परमप्रभु,
5Keşke kararlı olsamSenin kurallarına uymakta!
6तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
6Hiç utanmayacağım,Bütün buyruklarını izledikçe.
7जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु म साँचो रूपमा तपाईंको सम्मान गर्नेछु।
7Şükredeceğim sana temiz yürekle,Adil hükümlerini öğrendikçe.
8परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्!
8Kurallarını yerine getireceğim,Bırakma beni hiçbir zaman!
9तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँचो जीवन जिउन सक्छ?
9Genç insan yolunu nasıl temiz tutar?Senin sözünü tutmakla.
10म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
10Bütün yüreğimle sana yöneliyorum,İzin verme buyruklarından sapmama!
11मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किन? किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
11Aklımdan çıkarmam sözünü,Sana karşı günah işlememek için.
12हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
12Övgüler olsun sana, ya RAB,Bana kurallarını öğret.
13म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
13Ağzından çıkan bütün hükümleriDudaklarımla yineliyorum.
14म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा आनन्द पाउँछु।
14Sevinç duyuyorum öğütlerini izlerken,Sanki benim oluyor bütün hazineler.
15म तपाईंको विधि विषयमा चर्चा गर्नेछु। म तपाईंको जिउने पथको अनुसरण गर्नेछु।
15Koşullarını derin derin düşünüyorum,Yollarını izlerken.
16म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।
16Zevk alıyorum kurallarından,Sözünü unutmayacağım.
17मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं अनि तपाईंको आज्ञा पालन गर्ने छु।
17Ben kuluna iyilik et ki yaşayayım,Sözüne uyayım.
18हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।
18Gözlerimi aç,Yasandaki harikaları göreyim.
19म यस देशमा परदेशी हुँ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।
19Garibim bu dünyada,Buyruklarını benden gizleme!
20म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु।
20İçim tükeniyor,Her an hükümlerini özlemekten.
21हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित् घटनाहरू तिनीहरूतर्फ घट्नेछन् तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
21Buyruklarından sapanLanetli küstahları azarlarsın.
22मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु।
22Uzaklaştır benden küçümsemeleri, hakaretleri,Çünkü öğütlerini tutuyorum.
23अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु।
23Önderler toplanıp beni kötüleseler bile,Ben kulun senin kurallarını derin derin düşüneceğim.
24तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।
24Öğütlerin benim zevkimdir,Bana akıl verirler.
25म चाँडै मर्नेछु। हे परमप्रभु! तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्।
25Toza toprağa serildim,Sözün uyarınca yaşam ver bana.
26मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो। अब, तपाईंका नियमहरू सिकाउनु होस्।
26Yaptıklarımı açıkladım, beni yanıtladın;Kurallarını öğret bana!
27हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्। तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।
27Koşullarını anlamamı sağla ki,Harikalarının üzerinde düşüneyim.
28म दुःखीत र थकित छु। आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्।
28İçim eriyor kederden,Sözün uyarınca güçlendir beni!
29हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।
29Yalan yoldan uzaklaştır,Yasan uyarınca lütfet bana.
30हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौ भनेर रोजेको छु। मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु।
30Ben sadakat yolunu seçtim,Hükümlerini uygun gördüm.
31म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु। मलाई असन्तुष्ट नबनाउनु होस्।
31Öğütlerine dört elle sarıldım, ya RAB,Utandırma beni!
32म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।
32İçime huzur verdiğin içinBuyrukların doğrultusunda koşacağım.
33हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुसरण गर्नेछु।
33Kurallarını nasıl izleyeceğimi öğret bana, ya RAB,Öyle ki, onları sonuna kadar izleyeyim.
34मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।
34Anlamamı sağla, yasana uyayım,Bütün yüreğimle onu yerine getireyim.
35हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँचो रूपले त्यो जीवन शैली अपनाउने छु।
35Buyrukların doğrultusunda yol göster bana,Çünkü yolundan zevk alırım.
36मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।
36Yüreğimi haksız kazanca değil,Kendi öğütlerine yönelt.
37परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्। तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
37Gözlerimi boş şeylerden çevir,Beni kendi yolunda yaşat.
38त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्।
38Senden korkulması içinBen kuluna verdiğin sözü yerine getir.
39हे परमप्रभु, जुन खप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
39Korktuğum hakaretten uzak tut beni,Çünkü senin ilkelerin iyidir.
40हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।
40Çok özlüyorum senin koşullarını!Beni doğruluğunun içinde yaşat!
41हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले कसम खाए जस्तै देखाउनु होस्, अनि मलाई बचाउनु होस्।
41Bana sevgini göster, ya RAB,Sözün uyarınca kurtar beni!
42जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।
42O zaman beni aşağılayanlaraGereken yanıtı verebilirim,Çünkü senin sözüne güvenirim.
43म सधैं तपाईंको साँचो उपदेशहरू बोल्न पाऊ। हे परमप्रभु, म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।
43Gerçeğini ağzımdan düşürme,Çünkü senin hükümlerine umut bağladım.
44हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुसरण गर्नेछु।
44Yasana sürekli,Sonsuza dek uyacağım.
45यसकारण म स्वतन्त्र हुने छु। किन? किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें।
45Özgürce yürüyeceğim,Çünkü senin koşullarına yöneldim ben.
46म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु, अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
46Kralların önünde senin öğütlerinden söz edecek,Utanç duymayacağım.
47म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु, परमप्रभु। म ती आज्ञाहरू मन पराउँछु।
47Senin buyruklarından zevk alıyor,Onları seviyorum.
48हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु। अनि म तिनीहरूलाई अध्ययन गर्छु।
48Saygı ve sevgi duyuyorum buyruklarına,Derin derin düşünüyorum kurallarını.
49हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्। त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ।
49Kuluna verdiğin sözü anımsa,Bununla umut verdin bana.
50म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो। तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो।
50Acı çektiğimde beni avutan budur,Sözün bana yaşam verir.
51ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुसरण गर्न छोडिनँ।
51Çok eğlendiler küstahlar benimle,Yine de yasandan şaşmadım.
52हे परमप्रभु, म सधैं तपाईंको बुद्धिमानी निर्णयहरूले मलाई सान्त्वना दिंदछ।
52Geçmişte verdiğin hükümleri anımsayınca,Avundum, ya RAB.
53जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू मान्न छाड्दै गएको देखेर म क्रोधित भएँ।
53Çileden çıkıyorum,Yasanı terk eden kötüler yüzünden.
54मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्।
54Senin kurallarındır ezgilerimin konusu,Konuk olduğum bu dünyada.
55हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु। अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु।
55Gece adını anarım, ya RAB,Yasana uyarım.
56त्यस्तो हुने गर्छ किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।
56Tek yaptığım,Senin koşullarına uymak.
57हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ।
57Benim payıma düşen sensin, ya RAB,Sözlerini yerine getireceğim, dedim.
58हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु मप्रति सँधै तपाईंले वचन दिए झै’ कृपादृष्टि रहोस्।
58Bütün yüreğimle sana yakardım.Lütfet bana, sözün uyarınca.
59मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचे’। अनि म तपाईंको करार प्रति फर्किएर आए।
59Tuttuğum yolları düşündüm,Senin öğütlerine göre adım attım.
60कुनै विलम्ब नगरीकन हतारिन्दै म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें।
60Buyruklarına uymak içinElimi çabuk tuttum, oyalanmadım.
61केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे। तर परमप्रभु मैले तपाईंको उपदेशहरू भुलिनँ।
61Kötülerin ipleri beni sardı,Yasanı unutmadım.
62तपाईंको धार्मिक निर्णयहरूको निम्ति धन्यवाद दिन म रातमा उठें।
62Doğru hükümlerin içinGece yarısı kalkıp sana şükrederim.
63ज-जसले तपाईंलाई पूज्दछन म ती सबै मानिसहरूको साथी हुँ। म ती सबै मानिसहरूको साथी हुँ ज-जसले तपाईंको आदेशहरू मान्दछन।
63Dostuyum bütün senden korkanların,Koşullarına uyanların.
64हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ। मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।
64Yeryüzü sevginle dolu, ya RAB,Kurallarını öğret bana!
65परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो। तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
65Ya RAB, iyilik ettin kuluna,Sözünü tuttun.
66हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्। म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु।
66Bana sağduyu ve bilgi ver,Çünkü inanıyorum buyruklarına.
67म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
67Acı çekmeden önce yoldan sapardım,Ama şimdi sözüne uyuyorum.
68परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ। तपाईंको नियमहरू सिकाउनु होस्।
68Sen iyisin, iyilik edersin;Bana kurallarını öğret.
69मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्। तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।
69Küstahlar yalanlarla beni lekeledi,Ama ben bütün yüreğimle senin koşullarına uyarım.
70ती मानिसहरू अत्यन्त मूर्ख छन्। तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।
70Onların yüreği yağ bağladı,Bense zevk alırım yasandan.
71मेरो निम्ति वेदना उत्तम थियो। मैले तपाईंको नियमहरू सिकें।
71İyi oldu acı çekmem;Çünkü kurallarını öğreniyorum.
72हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्। तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरूभन्दा उत्तम छ।
72Ağzından çıkan yasa benim içinBinlerce altın ve gümüşten daha değerlidir.
73हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो। मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
73Senin ellerin beni yarattı, biçimlendirdi.Anlamamı sağla ki buyruklarını öğreneyim.
74हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें।
74Senden korkanlar beni görünce sevinsin,Çünkü senin sözüne umut bağladım.
75हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।
75Biliyorum, ya RAB, hükümlerin adildir;Bana acı çektirirken bile sadıksın.
76अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्। तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्।
76Ben kuluna verdiğin söz uyarınca,Sevgin beni avutsun.
77हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु।
77Sevecenlik göster bana, yaşayayım,Çünkü yasandan zevk alıyorum.
78मानिसहरू ज-जसले तिनीहरू मभन्दा असल हुँ भनेर सोचे, मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन्। परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु।
78Utansın küstahlar beni yalan yere suçladıkları için.Bense senin koşullarını düşünüyorum.
79भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन। यसकारण तिनीहरूले तपाईंको करारवचनहरू सिक्न सक्छन्।
79Bana dönsün senden korkanlar,Öğütlerini bilenler.
80परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ ताकि म लज्जित हुने छैन।
80Yüreğim kusursuz uysun kurallarına,Öyle ki, utanç duymayayım.
81म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
81İçim tükeniyor senin kurtarışını özlerken,Senin sözüne umut bağladım ben.
82मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु। तर मेरो आँखाहरू शिथिल भइरहेछन् परमप्रभु, कहिले मलाई सान्त्वना दिनुहुन्छ?
82Gözümün feri sönüyor söz verdiklerini beklemekten,‹‹Ne zaman avutacaksın beni?›› diye soruyorum.
83म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन।
83Dumandan kararmış tuluma döndüm,Yine de unutmuyorum kurallarını.
84म कहिले सम्म बाँच्ने छु? हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?
84Daha ne kadar bekleyecek kulun?Ne zaman yargılayacaksın bana zulmedenleri?
85कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको उपदेशहरूको विरूद्ध हुन् सहित् मलाई प्रहार गरे।
85Çukur kazdılar benim içinYasana uymayan küstahlar.
86हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्, ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे। मलाई सहायता दिनुहोस्!
86Bütün buyrukların güvenilirdir;Haksız yere zulmediyorlar, yardım et bana!
87ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके। तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ।
87Nerdeyse sileceklerdi beni yeryüzünden,Ama ben senin koşullarından ayrılmadım.
88हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस् अनि मलाई बाँच्न दिनुहोस्। तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।
88Koru canımı sevgin uyarınca,Tutayım ağzından çıkan öğütleri.
89हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
89Ya RAB, sözünGöklerde sonsuza dek duruyor.
90तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।
90Sadakatin kuşaklar boyu sürüyor,Kurduğun yeryüzü sapasağlam duruyor.
91तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।
91Bugün hükümlerin uyarınca ayakta duran her şeySana kulluk ediyor.
92यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
92Eğer yasan zevk kaynağım olmasaydı,Çektiğim acılardan yok olurdum.
93हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए।
93Koşullarını asla unutmayacağım,Çünkü onlarla bana yaşam verdin.
94हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किन? किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें।
94Kurtar beni, çünkü seninim,Senin koşullarına yöneldim.
95दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।
95Kötüler beni yok etmeyi beklerken,Ben senin öğütlerini inceliyorum.
96तपाईंको नियमहरू बाहेक प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।
96Kusursuz olan her şeyin bir sonu olduğunu gördüm,Ama senin buyruğun sınır tanımaz.
97हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
97Ne kadar severim yasanı!Bütün gün düşünürüm onun üzerinde.
98हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ। तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
98Buyrukların beni düşmanlarımdan bilge kılar,Çünkü her zaman aklımdadır onlar.
99म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
99Bütün öğretmenlerimden daha akıllıyım,Çünkü öğütlerin üzerinde düşünüyorum.
100मेरो समझदार नेताहरूले भन्दा मैले बढता बुझेको छु किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
100Yaşlılardan daha bilgeyim,Çünkü senin koşullarına uyuyorum.
101मेरो प्रत्येक पाठशाला बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
101Sakınırım her kötü yoldan,Senin sözünü tutmak için.
102यसैले तपाईं मेरो गुरू हुनुहुन्छ यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
102Ayrılmam hükümlerinden,Çünkü bana sen öğrettin.
103तपाईंका वचनहरू मेरो मुखमा मह भन्दा पनि मीठा छन्।
103Ne tatlı geliyor verdiğin sözler damağıma,Baldan tatlı geliyor ağzıma!
104तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
104Senin koşullarına uymakla bilgelik kazanıyorum,Bu yüzden nefret ediyorum her yanlış yoldan.
105हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
105Sözün adımlarım için çıra,Yolum için ışıktır.
106तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
106Adil hükümlerini izleyeceğime ant içtim,Andımı tutacağım.
107हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु। कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुनर्जीवित पार्नु होस्!
107Çok sıkıntı çektim, ya RAB;Koru hayatımı sözün uyarınca.
108हे परमप्रभु, मेरो प्रशंसा ग्रहण गर्नुहोस्। अनि तपाईंका नियमहरू सिकाउनु होस्।
108Ağzımdan çıkan içten övgüleriKabul et, ya RAB,Bana hükümlerini öğret.
109मेरो प्राण अनवरत विपदमा परेको छ तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।
109Hayatım her an tehlikede,Yine de unutmam yasanı.
110दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे। तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।
110Kötüler tuzak kurdu bana,Yine de sapmadım senin koşullarından.
111हे परमप्रभु, म सधैं तपाईंको करार पत्र पालन गर्नेछु। यसले मलाई खुशी पार्दछ।
111Öğütlerin sonsuza dek mirasımdır,Yüreğimin sevincidir onlar.
112म यथाशक्य तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
112KararlıyımSonuna kadar senin kurallarına uymaya.
113हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
113Döneklerden tiksinir,Senin yasanı severim.
114मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्। हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।
114Sığınağım ve kalkanım sensin,Senin sözüne umut bağlarım.
115हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस् अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
115Ey kötüler, benden uzak durun,Tanrımın buyruklarını yerine getireyim.
116हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
116Sözün uyarınca destek ol bana, yaşam bulayım;Umudumu boşa çıkarma!
117मलाई साथ दिनुहोस, परमप्रभु र म जोगिने छु। म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
117Sıkı tut beni, kurtulayım,Her zaman kurallarını dikkate alayım.
118हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ। किन? किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।
118Kurallarından sapan herkesi reddedersin,Çünkü onların hileleri boştur.
119परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो। यसैले म तपाईंको करारलाई सर्वदा मान्ने नै छु।
119Dünyadaki kötüleri cüruf gibi atarsın,Bu yüzden severim senin öğütlerini.
120हे परमप्रभु, म तपाईंबाट भयभीत छु। म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।
120Bedenim ürperiyor dehşetinden,Korkuyorum hükümlerinden.
121मैले के सही र के राम्रो त्यही गरेकोछु। हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस् जसले मलाई आघात पुर्याउन चाहन्छन्।
121Adil ve doğru olanı yaptım,Gaddarların eline bırakma beni!
122मप्रति असल रहने कसम खानुहोस्। म तपाईंको दास हुँ। हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।
122Güven altına al kulunun mutluluğunu,Baskı yapmasın bana küstahlar.
123हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा मेरो आँखाहरू टट्टाई सके।
123Gözümün feri sönüyor,Beni kurtarmanı,Adil sözünü yerine getirmeni beklemekten.
124म तपाईंको दास हुँ। तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
124Kuluna sevgin uyarınca davran,Bana kurallarını öğret.
125म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ।
125Ben senin kulunum, bana akıl ver ki,Öğütlerini anlayabileyim.
126हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो। मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे।
126Ya RAB, harekete geçmenin zamanıdır,Yasanı çiğniyorlar.
127हे परमप्रभु, म खाटी सुन भन्दा पनि तपाईंको आज्ञाहरू मन पराउँछु।
127Bu yüzden senin buyruklarını,Altından, saf altından daha çok seviyorum;
128म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु। म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।
128Koyduğun koşulların hepsini doğru buluyorum,Her yanlış yoldan tiksiniyorum.
129हे परमप्रभु, तपाईंको करार अद्भूत छ। यसकारण म त्यसको अनुसरण गर्दछु।
129Harika öğütlerin var,Bu yüzden onlara candan uyuyorum.
130कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।
130Sözlerinin açıklanışı aydınlık saçar,Saf insanlara akıl verir.
131हे परमप्रभु, म साँचो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु, म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु।
131Ağzım açık, soluk soluğayım,Çünkü buyruklarını özlüyorum.
132हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्। जसले तपाईंको नाउँ जप्दछ ती मानिसहरूका लागि सही के हो त्यो काम गर्नुहोस्।
132Bana lütufla bak,Adını sevenlere her zaman yaptığın gibi.
133हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।
133Adımlarımı pekiştir verdiğin söz uyarınca,Hiçbir suç bana egemen olmasın.
134हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस् अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु।
134Kurtar beni insan baskısından,Koşullarına uyabileyim.
135हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्, अनि आफ्नो नियमहरू सिकाउनुहोस्।
135Yüzün aydınlık saçsın kulunun üzerine,Kurallarını öğret bana.
136म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्।
136Oluk oluk yaş akıyor gözlerimden,Çünkü uymuyorlar yasana.
137हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ। तपाईंका नियमहरू सही र इमान्दार छन्।
137Sen adilsin, ya RAB,Hükümlerin doğrudur.
138तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो। हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं।
138Buyurduğun öğütler doğruVe tam güvenilirdir.
139मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ। म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले।
139Gayretim beni tüketti,Çünkü düşmanlarım unuttu senin sözlerini.
140हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं, परमप्रभु। अनि म यसलाई मन पराउँछु।
140Sözün çok güvenilirdir,Kulun onu sever.
141म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्। तर म तपाईंको आज्ञाहरू भुल्ने छैन।
141Önemsiz ve horlanan biriyim ben,Ama koşullarını unutmuyorum.
142परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ। अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ।
142Adaletin sonsuza dek doğrudur,Yasan gerçektir.
143मसँग संकट र दुःखका दिनहरू छँदै थिए तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु।
143Sıkıntıya, darlığa düştüm,Ama buyrukların benim zevkimdir.
144तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ।
144Öğütlerin sonsuza dek doğrudur;Bana akıl ver ki, yaşayayım.
145हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई डाक्दछु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
145Bütün yüreğimle haykırıyorum,Yanıtla beni, ya RAB!Senin kurallarına uyacağım.
146हे परमप्रभु, म तपाईंलाई डाक्दछु मलाई बचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु।
146Sana sesleniyorum,Kurtar beni,Öğütlerine uyayım.
147तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
147Gün doğmadan kalkıp yardım dilerim,Senin sözüne umut bağladım.
148तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु।
148Verdiğin söz üzerinde düşüneyim diye,Gece boyunca uyku girmiyor gözüme.
149आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।
149Sevgin uyarınca sesime kulak ver,Hükümlerin uyarınca, ya RAB, yaşam ver bana!
150मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुसरण गर्दैनन्।
150Yaklaşıyor kötülük ardınca koşanlar,Yasandan uzaklaşıyorlar.
151परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।
151Oysa sen yakınsın, ya RAB,Bütün buyrukların gerçektir.
152धेरै वर्ष अघिदेखि तपाईंको करारबाट सिकें कि तपाईंको उपदेशहरू अनन्त रहने छन्।
152Çoktan beri anladımÖğütlerini sonsuza dek verdiğini.
153हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन।
153Çektiğim sıkıntıyı gör, kurtar beni,Çünkü yasanı unutmadım.
154हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्।
154Davamı savun, özgür kıl beni,Sözün uyarınca koru canımı.
155दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
155Kurtuluş kötülerden uzaktır,Çünkü senin kurallarına yönelmiyorlar.
156हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्।
156Çok sevecensin, ya RAB,Hükümlerin uyarınca koru canımı.
157मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुसरण गर्नदेखि रोकिने छैनँ।
157Bana zulmedenler, düşmanlarım çok,Yine de sapmadım senin öğütlerinden.
158म ती विश्वासघातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन् र म तिनीहरुलाई घृणा गर्छु।
158Tiksinerek bakıyorum hainlere,Çünkü uymuyorlar senin sözüne.
159हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्।
159Bak, ne kadar seviyorum koşullarını,Sevgin uyarınca, ya RAB, koru canımı.
160हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो। अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।
160Sözlerinin temeli gerçektir,Doğru hükümlerinin tümü sonsuza dek sürecektir.
161प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।
161Yok yere zulmediyor bana önderler,Oysa yüreğim senin sözünle titrer.
162परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।
162Ganimet bulan biri gibiVerdiğin sözlerde sevinç bulurum.
163म झूटाहरूलाई घृणा गर्दछु! म तिनीहरूलाई तिरस्कार गर्दछु! तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
163Tiksinir, iğrenirim yalandan,Ama senin yasanı severim.
164दिनमा सातपल्ट म तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंको प्रशंसा गर्छु।
164Doğru hükümlerin içinSeni günde yedi kez överim.
165मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन् तिनीहरू साँचो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
165Yasanı sevenler büyük esenlik bulur,Hiçbir şey sendeletmez onları.
166हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
166Ya RAB, kurtarışına umut bağlar,Buyruklarını yerine getiririm.
167मैले तपाईंको करार-वचनलाई अनुसरण गरें। हे परमप्रभु, म तपाईंको व्यवस्था बढता नै मान्दछु।
167Öğütlerine candan uyar,Onları çok severim.
168मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ।
168Öğütlerini, koşullarını uygularım,Çünkü bütün davranışlarımı görürsün sen.
169हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्।
169Feryadım sana erişsin, ya RAB,Sözün uyarınca akıl ver bana!
170परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्।
170Yalvarışım sana ulaşsın;Verdiğin söz uyarınca kurtar beni!
171म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।
171Dudaklarımdan övgüler aksın,Çünkü bana kurallarını öğretiyorsun.
172तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्। परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्।
172Dilimde sözün ezgilere dönüşsün,Çünkü bütün buyrukların doğrudur.
173मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें। यसैले पुग्नु होस् र मलाई साथ दिनुहोस्।
173Elin bana yardıma hazır olsun,Çünkü senin koşullarını seçtim ben.
174हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
174Kurtarışını özlüyorum, ya RAB,Yasan zevk kaynağımdır.
175मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्।
175Beni yaşat ki, sana övgüler sunayım,Hükümlerin bana yardımcı olsun.
176म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।
176Kaybolmuş koyun gibi avare dolaşıyordum;Kulunu ara,Çünkü buyruklarını unutmadım ben.